Posts

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link : http://kinmel.setopati.com/ausadhi-upachar/35600/ )

गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैमा सर्ने होइन बरु नजिकको संसर्गद्धारा सर्दछ…

कविता : डियर तलब ‘आइ लभ यू’

[ यो कबिता Onlinekhabar र Ratopati मा २०७३ जेठ २३ गते १०:१६ मा प्रकाशित  थियो ]

के के बढ्यो के के कुन्नी तलब कहिलै बढ्या हैन्
पाँचरुप्पेको गोल्भेडा नि तीस घटी पाउनु छैन

मासु को त कुरै छाडौं नुन्तेल किन्नै गाह्रो भाथ्यो
फलफुल र गेडागुडि एक छाक खान साह्रो भाथ्यो ।

उध्रिएको लुगा धरी रफु गरी टालेको थे
पढाउन छोराछोरी सरकारीमा हालेको थे ।

महङी चाँही नरोकिने हेर्दाहेर्दै आकाश छुने
आँट थेन कपडा किनेको पानीले धुने ।

जुत्ता फेर्न तलुवामा भ्वाङ ठुलै पर्नै पर्थ्यो
भाडा लिन घरबेटिले हप्की दप्की गर्नै पर्थ्यो ।

भुकम्प र नाकाबन्दी आलो पालो गर्दै आए
अभावले निधारमा मुजाहरु भर्दै ल्याए ।

बुध्दी पुर्याइ जसोतसो एउटा जागिर खाएको थे
पैसा खुवाइ जागिर हान्न आसामी लाएको थे ।

आज जागिर मेरो लागि लैनु भैंसी बराबर भो
चौथाइ बड्दा सोह्र हजार आँखाचिम्ली सरासर भो ।

तलब बढ्यो येसैपालि खुशी कति कुरै छाडौ
जस्को बढ्यो तलब उस्ले केक काटी सब्लाई बाडौ ।

साउन भदौ बितेपछी खसी किन्ने दशै आइगो
ग्वाम्म तलब मुठ्ठ्याउदा शान बेग्लै हुने भईगो ।

फाइनान्सको पन्ध्र लाख रीण अब तिर्ने भाछु
अफिस जादा खुट्टै दुख्यो स्कुटर नि किन्नेमा छु ।

ओलीको पानीजहाज थिअरी डुब्नु अघि मेरो भन्नु

यो लेख पहिलोपोस्ट मा जेष्ठ ९ गते २०७३ (२२ मे २०१६ ) मा "ओलीको सपना" सिर्सकमा प्रकासित् थियो । Find it here: http://www.pahilopost.com/blgs/view/-10.html 
रबिन्द्र अधिकारी, बनेपा दिनानुदिनउन्कैशब्दमा 'इन्भर्टेडबुद्धीजिबि'हरुकोठाडोखन्डनरउपहासकापात्रबनेकानेपालकाबर्तमानप्रधानमन्त्रीकेपीशर्माओलीदैनिकअखबारकाहेड्लाइनदेखीकार्टुनरमध्यप्रिस्ठकाबिस्लेशणात्मकपानामासमेत्चौपट्टैसँगछाउनसफलभएकादेखिन्छन।हुनतप्रधानमन्त्रीभनेकाचर्चितनैहुनुपर्छ, डेलीपत्रीकामानआएकेप्रधानमन्त्री? म ओली को बिरोधि हैन, रचनात्मक आलोचना गर्ने मान्छे बरु बढी मित्रु हुँं । ओली एक ब्यक्ती जो सुप्रिम पावरमा छन उन्को आलोचना हो यो । ओली जो एक पार्टिका नेता हुन, उन्को आलोचना हैन ।
भर्खरै सार्वजनिक भईरहेका उन्का नबिनतम भनाइहरु प्रती प्रायलेमज्जैसँगखिल्लीउडाए, अरुलेहोमाहोथपेअनीअरुधेरैले गमेरहासे, तालीबजाए।अर्काधारकाब्यक्तिहरुजस्लेओलीकाकुनैपनिबोलीअपरिपक्वछैननभन्नकहिलैछुटाएनन।जताततैनिराशाकाबादलमडारिइरहेकोनेपालकाआकाशमाओलीकोआशारुपी 'सौर्य'बोलीउदाउनुलाई 'अप्टिमिजम'कोसंज्ञादिएउनिहरुले।सपनादेख्नसबैलाईछुटछरसंसा…

भुँडीपुराण

यो लेख Ratopati मा June 2nd मा प्रकाशित् छ । 
भुँडी छ रत हामी छौ । भगवान भन्दा ठुलो भुँडी हो । भुँडीकै लागि आज संसारमा तमाशा भै रहेछ । भुँडी भर्नैका लागि मानिस् उदायचल देखी अस्तायचल सम्म दौडिरहन्छ । भुँडी छ रत संसार यो बिघ्न चलायमान छ । भुँडी छ रत बाच्नु को मज्जा छ ।
मान्छेसत्यानाशीजातहो।जस्तोसुकैखान्नभन्नेलेपनितीनछाक्हसुरेरैछोड्छन।यीप्राणीलेभोकभन्नेभ्रमपालेकाछनताकीहरबखतखानकोलागिसजिलोबहानामिलोस।उठ्नेबित्तिकैचाहिन्छतिन्लाईचिया, कफी, ब्रेड, अंलेट।यसरीबेड्बाटओर्लदाओर्लदैखाइनेचिजलाईछुट्टैनामदिदारहेछन -ब्रेक्फास्टरे।ब्रेक्फास्टमाकेमात्रखाँदैननउनिहरु? नहुनेलेसामान्यचियादेखीलिएरहुनेहरुलेतलोब्स्टरसम्मखान्छन।त्यस्तैगरीकरीबबिहानकोएघारबजेतिरखानेपरीकारलाई 'एलिभेन्सेज' भन्दारहेछन।यस्माचियाकफीरहल्काबिस्कुटपर्दोरहेछ।
ब्रेक्फास्टवालन्चकोसट्टामाबिचकोसमयमाखाइनेचिजलाईब्रन्चकोनामाकरणगरिएकोछ।ब्रन्चकोरुपमाससेज, ह्याम, प्यान्केक,ब्याकोनवा